Ad Area Ad Area
Ad Area
Ad Area

नेपालले आज हङकङसँग खेल्दै, जित्नैपर्ने दबाबमा नेपाल

नेपाल राष्ट्रिय महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायर्स अन्तर्गत आज हङकङसँग भिड्दैछ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

उज्बेकिस्तानको मज्मौसी स्टेडियममा खेल पौने ४ बजे सुरु हुनेछ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

समूह एफमा रहेको नेपालले यसअघि फिलिपिन्ससँग खेल्दै २-१ गोलले पराजय ब्यहोरेको थियो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्ससँगको नतिजामा खेलाडी सन्तुस्ट नभएको भन्दै हङकङमाथि दबाब हुने बताएका छन् ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

पुजा रानाले चोटका कारण आजको खेल गुमाउने उनले जनाएका छन् ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

समूह एफमा नेपाल फिलिपिन्स र हङकङ छन् । प्रतियोगितामा कायम रहन नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब रहेको छ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad
Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Ad Area