Ad Area Ad Area
Ad Area
Ad Area

कोहलीद्वारा बैंगलोरको कप्तानी छाड्ने घोषणा

ईन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानीबाट विराट कोहलीले विदा हुने घोषणा गरेका छन् । 

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

भारतीय क्रिकेट टिमका कप्तान समेत रहेका कोहलीले आइतबार कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

कोहलीले आईपीएलको यस सिजनको समाप्तिसँगै कप्तानी छाड्ने उल्लेख गरेका छन् ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

उनले सन् २०१३ बाट बैंगलोरको कप्तानी सम्हाल्दै आएका छन् ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

समग्रमा कोहलीको कप्तानीमा बैंगलोरले १ सय ३२ खेलमा ६२ जित निकालेको छ । ६६ खेलमा पराजित हुँदा ४ खेल नतिजा विहीन सकिएको छ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad
Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Ad Area