Ad Area Ad Area
Ad Area
Ad Area

कर्मचारीमा कोरोना देखिएपछी वडा कार्यालय बन्द हुने

दाङ, १० साउन । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ र ४ ठाडाका वार्ड कार्यालय एक हप्ता बन्द हुने भएका छन् । 

Blog Post Ad

शितगंगा नगरपालिका वार्ड नम्बर ३ र ४ ठाडाका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष हेमनाथ भुसाल, वार्ड नम्बर ४ का वार्ड अध्यक्ष दामाेदर अधिकारी लगायत जनप्रतिनिधि र कर्मचारीहरुलाई कोरोना संक्रमण भएको भन्दै दुवै वार्ड कार्यालय एक हप्ता बन्द हुने भएका हुन् । 

Blog Post Ad

एकै ठाउँमा रहेका वार्ड कार्यालय १ हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा  बन्द भएकाे छ ।

Blog Post Ad

Blog Post Ad

Ad Area