Ad Area Ad Area
Ad Area
Ad Area

ब्राउन सुगरसहित २ जना पक्राउ

दाङ, १० साउन । बर्दियामा ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नं. ६ दमौलीका २३ वर्षिय सुरज थारु र सोही ठाउँका १९ वर्षिय प्रकाश थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

Blog Post Ad

उनीहरु बाँसगढी नगरपालिका वडा नं. ७ बड्कीडेउडाबाट शनिबार बेलुका पक्राउ परेका हुन । शंकास्पद रुपमा हिडिरहेको समयमा प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट प्रहरीले १८० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ। पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको छ।

Blog Post Ad
Blog Post Ad

Ad Area