Ad Area Ad Area
Ad Area

प्रथम फुर्सेखाली रनिङ शिल्ड फुटवल प्रतियोगिता सुरु, पहिलो खेलमा राप्ति स्पोर्टस बिजयी

Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad

दाङ, २२ फागुन । फुर्सेखाली युथ क्लवको आयोजनामा आजदेखी प्रथम फुर्सेखाली रनिङ शिल्ड फुटवल प्रतियोगिता सुरु भएको छ । क्लवका उपाध्यक्ष मदन पुन मगरको अध्यक्षता एवं घोराही १८ का अध्यक्ष भरत अर्यालको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी प्रतियोगिताको उद्घाटन गरिएको हो ।

Blog Post Ad Blog Post Ad

कार्यक्रममका बोल्दै प्रमुख अतिथी घोराही १८ का अध्यक्ष अर्यालले स्थानियस्तरमै सञ्चालन गरिने यस्ता प्रतियोगिताले खेलाडीलाई थप उत्साह प्रदान गर्ने भन्दै खेल क्षेत्रको विकासका लागी नियमित रुपमा प्रतियोगिताहरु सञ्चालन हुनुपर्ने बताउनु भयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad

यस्तै आज घोराही १६ को मेघा युथ क्लव र राप्ति स्पोर्टस बिच भएको पहिलो खेल सम्पन्न भएको छ । नवलपुर खेल मैदानमा आज भएको पहिलो खेलमा राप्ति स्पोर्टस् रतनपुरले मेघा युथ क्लवलाई १ का विरुद्ध ३ ले पराजित गरेको क्लवका सल्लाहकार प्रबिन पुनमगरले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad

विभिन्न १८ वटा समुह सहभागी हुने खेलमा प्रथम हुने समुहलाई ५५ हजार र दोस्रो हुने समुह २५ हजार रुपैया पुरुस्कर, ट्रफि, मेडल तथा सम्मान पत्र प्रदान गरिने क्लवका सल्लाहकार पुन मगरले जानकारी दिनुभयो । यस्तै एक जनालाई म्यान अफ द म्याचका रुपमा पनि सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad

Ad Area