Ad Area Ad Area
Ad Area

जमिन उपलब्ध गराउन सरकारलाई सल्यानका भुमिहिनको आग्रह

Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad

सल्यान, २२ फागुन। सल्यानका भुमिहिन तथा सुकुम्बासीहरुले बास बस्ने जमिन उपलब्ध गराउन सरकार संग आग्रह गरेका छन् । इन्सेक सल्यानले आयोजना गरेको आवास अधिकार सम्बन्धि सरोकारवा बिच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

Blog Post Ad Blog Post Ad

आफ्नो नाममा जग्गा नहुँँदा केही पेशा व्यवसाय गर्न पनि निकै समस्या हुने गरेको शान्तिनगरकी निर्मला वादीले बताउनुभयो । भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई सरकारले जमिनको व्यवस्था गर्न थालेको भूमि सम्बन्धि समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले बताउनुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad

नेपालमा २०११ सालदेखि भूमि समस्या समाधान गर्न पहल भइरहेपनि यस आयोगले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई जग्गा उपलब्ध गराउने दावी गर्नुभयो ।

Blog Post Ad Blog Post Ad

जिल्लामा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन कार्य भइरहेको उहाँले बताउनुभयो । सल्यानमा धेरै अव्यवस्थित बसोबास रहेको डाँगीको भनाई छ ।

Blog Post Ad Blog Post Ad

सरकारले भूमिहिन तथा सुकुम्बासीलाई घरका लागि ३ सय ४० वर्गमिटर र खेतीपातीका लागि ३ हजार वर्गमिटर जमिन उपलब्ध गराउने बताउनुभएको छ ।

Ad Area