Ad Area
Ad Area

कस्ता खाने कुरा खाँदा मोटाइन्छ ?

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् । 

उचित खान पानमा ध्यान नदिदाँ मानिसको ठुलो धनराशि मेडिसिनमा सकिने गरेको छ । प्राय मानिसहरु मोटाउन चाहँदैनन् । तर, कुन खाने कुरा खाँदा मोटाइन्छ यसबारे कमलाई थाहा हुन्छ । 

१. पिनट बटर

Blog Post Ad

२. आलु

Blog Post Ad

३. दुनोट र कुकिच

४. चकलेट

५. पिज्जा

६. फ्राइड फुड

७. आइस क्रिम

८.प्रोसिड फु्ड

९. सुगरी सोडा

१०. धेरै तेल भएकाे तरकारी

Ad Area