Ad Area Ad Area
Ad Area

दाङमा एक कोरोना संक्रमितको मृत्यु

Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad

दाङ, ६ फागुन। दाङमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ निवासी ४५ बर्षिय पुरुषको बुटवलमा निधन भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनु भएको छ ।

Blog Post Ad Blog Post Ad

उनलाई गएको पुष २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखा परे संगै उनको कोभिड अस्पताल नेपालगन्जमा भेन्टिलेटरमा उपचार भईरहेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागी बाँकेबाट काठमाण्डौ लैजादै गर्दा बुटवलमै निधन भएको फोकल पर्सन केसीले जानकारी दिनुभयो । यो संगै तुलसीपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

Blog Post Ad Blog Post Ad
Blog Post Ad Blog Post Ad

Ad Area