टि मार्टले ल्यायो माघी विशेष छुट

दाङ, २८ पुस । टि मार्टले थारु समुदायको महान् पर्व माघी नजिकिएसँगै विशेष छुट अफर ल्याएको छ । दैनिकरुपमा आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरू एउटै छानामुनि पाइने गरी घोराही उप–महानगरपालिका–१५ क्याम्पस रोडको भिग्रेली चोकमा सञ्चालनमा रहेको टि–मार्ट माघीको अवसरमा ५ प्रतिशत छुट अफर रहेको संचालक टिकाराम रावतले बताउनु भयो ।

चार्डपर्वको समयमा वेलावेलामा दिदै आएको छुट अफर माघि पर्वको समयमा पनि ल्याएको टि मार्टले जनाएको छ । खाद्यान्न बाहेकका हरेक सामाग्रीहरु सेवाग्राहीले खरिद गर्दा ५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

यो चार्डपर्व लक्षित माघि विशेष अफर माघको १ गते माघीको दिनसम्म मान्य हुने टिमार्टले जनाएको छ ।

Blog Post Ad