लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा दाङ्गका आचार्य नियुक्त

दाङ्ग, २० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको राजनीतिक सलाहकारमा दाङ्गका माओवादी नेता निर्मल आचार्य नियुक्त भएका छन ।

Blog Post Ad

मुख्यमन्त्री महराले नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवंम दाङ्ग जिल्ला इन्चार्ज समेत रहेका आचार्यलाई राजनीतिक सलाहकारमा नियुक्त गरेका हुन ।

Blog Post Ad

त्यसैगरी आफूलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेकोमा आचार्यले मुख्यमन्त्री महरालाई dhan