द किंग लाउन्जमा आज चर्चित गायक कृष्ण रेउले र सृजना खत्रीको प्रस्तुति हुने

दाङ्ग, २७ माघ । द किंग लाउन्ज एण्ड बारमा आज चर्चित गायक-गायिका सृजना खत्रीको प्रस्तुति रहने भएको छ ।

Blog Post Ad

नेपालकै चर्चित गायक कृष्ण रेउले र गायिका सृजना खत्रीले आज शनिबार सांझलाई रमणीय बनाउन किंगलाई तताउने भएका छन ।

Blog Post Ad

घोराहीको तुलसीपुर चोकमा रहेको दाङ्गकै पहिलो प्रत्येक दिन लाइभ म्युजिकसंगै डिजे हुने द किंग एण्ड लाउन्ज बारले यस पटक आज शनिबार गायक कृष्ण र गायिका सृजनालाई आमन्त्रित गरेका छन ।

लाइभ प्रस्तुति बेलुका ६ बजेदेखि राती १० बजेसम्म हुने किँगकी सञ्चालिका हुकुमका रोकाले बताउनु भयो ।

साथै आज किंगमा आउने ग्राहकहरुलाई प्रवेश नि:शुल्क रहेको बताउनु भएको छ ।