Ad Area Ad Area
Ad Area
Ad Area

लमहीमा एक सय मतगणना हुँदा माओवादीकाे अग्रता

दाङ, ३१ बैशाख। दाङको लमही नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। कुल एक सय मतगणना हुँदा नेपाली काँग्रेस र नेकपा एमालेसहित तीन दलबीच प्रतिस्पर्धा हुँदा माओवादीले अग्रता लिएको हो।

माओवादीका मेयरका उम्मेदवार वसन्तराज शर्मा ४३ मत, उपमेयर गंगा पाण्डे २७ मत ल्याएर अग्रता लिएका हुन् । यस्तै काँग्रेसका मेयरका उम्मेदवार जोगराज चौधरीले १६ उममेयर लक्ष्मी योगीले २३ मत र एमालेका मेयरका उम्मेदवार दण्डिराम चौधरीले २९ मत र उपमेयर सुशिला शर्माले २९ मत ल्याएका हुन्।

Blog Post Ad

Blog Post Ad

Ad Area