Ad Area Ad Area
Ad Area
Ad Area

काठमाडौंमा शुरू भयो मतगणना

काठमाडौं , ३१ बैशाख। काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको आज बिहान करिब पौने १० बजेदेखि मतगणना सुरु गरिएको हो ।

Blog Post Ad

काठमाडौं–१ र ३२ नम्बर वडाबाट मतगणना सुरु गरिएको जनाइएको छ ।

Blog Post Ad

मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना समयमै शुरू हुन सकेको थिएन । 

काठमाडौं महानगरको मेयरमा एमालेबाट केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेवार बालेन शाहलगायत उम्मेदवार छन् । 

Blog Post Ad

Blog Post Ad
Ad Area