प्युठान, ३१ बैशाख। जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा नं.३ मा नेकपा एमालेका तील बहादुर बुढाले ले ६९५ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि माओबादी केन्द्रका बोम बहादुर बुढाले ४४३ मत प्राप्त गरेका छन ।
महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नम बहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भए ।

