Ad Area Ad Area
Ad Area
Ad Area

घोराहीमा मतगणना सुरु

दाङ, ३१ बैशाख । दाङको घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । हिजो (३० बैशाख) ढिला गरि मतपेटिका संकलन भएको घोराहीमा आज विहान ९ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

घोराहीको वडा न. १४ स्थित बहुउद्देश्यीय सभा गृहमा मतगणना भइरहेको छ । अहिले सभा गृहमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए।

Blog Post Ad

घोराही उपमहानगरपालिकाको १९ वटा वडाका ४० वटा मतदान केन्द्रमा ७६ हजार २ सय ४२ मत खसेको थियो। जुन ६७ दशमलव ५१ प्रतिशत मत हो ।फाइल फोटो

Blog Post Ad

Ad Area