गाँउ-गाँउमा कांग्रेसको जनजागरण अभियान

गाँउ-गाँउमा कांग्रेसको जनजागरण अभियान
तुलसीपुर, २ असोज । नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियान अन्तर्गत बिहिबार पश्चिम दाङ क्षेत्र नम्वर ३ ‘ख’ स्थीत साविक पञ्चकुलेको कटकुईयांमा पुगेको छ । पार्टीको संगठन विस्तारसंगै नागरिकलाई सचेतना दिन कांग्रेसको जनजागर अभियान गाँउगाउँमा पुगेको हो । नेपाली कांग्रेस क्षेत्र नम्वर ३ ‘ख’ का सभापति खिमबहादुर वलीको सभापतित्व...

उपनिर्वाचनका लागि २१ दलको निवेदन

उपनिर्वाचनका लागि २१ दलको निवेदन
  असोज १ गते । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो । आयोगका सहसचिव एवं...

एक बर्षमा १८ सय प्रहरीलाई कार्वाही, कुन तहका कति ?

एक बर्षमा १८ सय प्रहरीलाई कार्वाही, कुन तहका कति ?
२९ भदौं । नेपाल प्रहरीले प्रहरी अनुशासनको पालना नगर्ने प्रहरी जवानदेखि अधिकृतसम्मकालाई कार्वाही गरेको छ । गएको आर्थिक वर्ष २०७५–०७६ मा प्रहरी जवानदेखि अधिकृतसम्मका १८ सय जनालाई कार्वाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्वाही अनुसार २४९ जनालाई नोकरीबाट हटाइएको र सात जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्र्यालयले जानकारी दिएको छ...

खासमा के भएको थियो ? नेपालगञ्ज विमानस्थलमा

खासमा के भएको थियो ? नेपालगञ्ज विमानस्थलमा
२८ भदौ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै ज्ञानेन्द्र शाहीको नेतृत्वका ३/४ जनाको एक समूहले गालीगलौज गरेका छन् । उनीहरुले मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै ‘मन्त्रीलाई राम धुलाई’ गरेको भन्दै प्रचार गरेका छन् । तर, मन्त्री भट्टराईले आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो...

दाङमा उचित सरंचना नहुँदा अस्थायी राजधानी बुटवल तोकिएको हो : देउवा

दाङमा उचित सरंचना नहुँदा अस्थायी राजधानी बुटवल तोकिएको हो :  देउवा
यमकला भुसाल तुलसीपुर,२८ भदौ | नेपाली काग्रेंसका सभापती एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दाङमा उचित सरंचना नहुँदा प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवल तोकिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे सभापति देउवाले यस्तो बताउनुभएको हो । (more…)...

सरकार आफ्नै कारण संकटमा : देउवा

सरकार आफ्नै कारण संकटमा : देउवा
तुलसीपुर, २८ भदौ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार आफ्नै कारण संकटमा पर्न थालेको बताउनुभएको छ । दाङको तुलसीपुरमा विपिको शालिक अनावरण गर्दै सभापति देउवाले सरकारका गतिविधिले सरकार आफै अफ्ठेरोमा परेको बताउनुभयो । उहाँले दुईतिहाईको सरकारबाट जनताले विकास निर्माणका काम भन्दा मंहगी र भ्रष्टाचार पाएको आरोप लगाउनुभयो । (more…)...

तुलसीपुरमा विपिको पुर्णकदको शालिक अनावरण

तुलसीपुरमा विपिको पुर्णकदको शालिक अनावरण
तुलसीपुर, २८ भदौ | दाङको तुलसीपुरमा महामानवि विश्वेश्वर प्रसाद कोइराला (विपि)को पुर्णकदको शालिक आज अनावरण गरिएको छ । शालिकको शनिबार (आज) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गर्नुभएको हो । शालिक अनावरण गर्दै विपिले देखाएको मेलमिलापको सन्देश सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । (more…)...

राष्ट्रिय अभियान सञ्चालन गर्दै नेकपा

राष्ट्रिय अभियान सञ्चालन गर्दै नेकपा
भदौ २८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी थालेको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण प्रक्रिया लगभग टुङ्गिएपछि अब अभियान थाल्ने बताइएको छ । दुई पार्टीबीच समायोजन भएका सङ्गठन परिचालन गर्न विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी रहेको पार्टीका प्रवक्ता एवं...

वीपीको मेलमिलापको सिद्धान्तलाई आत्मसात गरौं–सभापति देउवा

वीपीको मेलमिलापको सिद्धान्तलाई आत्मसात गरौं–सभापति देउवा
दाङ, भदौ २७ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वीपीको मेलमिलापको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । दाङको घोराहीमा वीपी कोइरालाको शालिकको अनावरण गर्दै देउवाले भन्नुभयो, ‘मुलुकमा यतिबेला महामानव वीपी कोइरालाको मेलमिलापको सिद्धान्तको आवश्यकता छ । सबै मिलेर उपलब्धी बचाउनुपर्छ ।’ (more…)...

बाँके घटनाका दोषिलाई कार्वाही नभए संसद चल्न दिन्नौ : देउवा

बाँके घटनाका दोषिलाई कार्वाही नभए संसद चल्न दिन्नौ : देउवा
घोराही, २७ भदौ | नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीका बाँके सभापती माथी भएको आक्रमणको घटनालाई संसदमा लैजाने बताउनुभएको छ । आज घोराहीमा विपी कोईरालाको शालिक अनाबरण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै सभापती देउवाले बाँकेका सभापती किरण कोईराला माथी हिजो भएको आक्रमणको विषयलाई संसदमा लैजाने बताउनुभएको हो । (more…)...