भोलिदेखि ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

भोलिदेखि ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
काठमाडौं । नेपाल मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा बुधबारदेखि ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । हरेक वर्ष नियमित आयोजना गर्दै आएको महोत्सवलाई यो वर्ष पनि निरन्तरता दिन भर्चअल रुपमा आयोजना गर्न लागिएको हो । कोभिड–१९ को महामारीका कारण पूर्वनिर्धारित मितिमा महोत्सव आयोजना गर्न नसकिए बदलिएको...

गाँजा सेवन गरेको पुष्टि भएपछि भारतीका श्रीमान हर्ष पनि गिरफ्तार

गाँजा सेवन गरेको पुष्टि भएपछि भारतीका श्रीमान हर्ष पनि गिरफ्तार
मुम्बई । लागु पदार्थ प्रयोग गरेको आरोपमा कमेडियन भारती सिंहका श्रीमान हर्ष लिम्बाचियालाई पनि प्रहरीले गिरफ्ता गरेको छ । शनिवार बिहान नार्कोटिक्स ब्यूरोले भारतीको घरमा छापा हान्दै उनलाई बयानका लागि हिरासतमा लिएको थियो । बयानका क्रममा भारतीले श्रीमान हर्षसँग गाँजा सेवन गर्ने गरेको खुलासा गरेपछि प्रहरीले उनका श्रीमानलाई समेत गिरफ्तार गरेको हो...

मोनी रायको बोल्ड अवतार

मोनी रायको बोल्ड अवतार
मुम्बई – भारतीय कलाकार मोनी राय आफ्ना ग्ल्यामर तस्वीरका कारण चर्चामा रहने गर्छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । फ्यानले लाइक र कमेन्टका माध्यमबाट उनीप्रति माया दर्शाउने गर्छन् । हालै मोनीले सामाजिक सञ्जालमा केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनी सुन्दर देखिएकी छिन् । हालै मोनीले फोटोशूट गराएकी...

लागुऔषध प्रकरणमा भारती सिंह एनसीबीको नियन्त्रणमा

लागुऔषध प्रकरणमा भारती सिंह एनसीबीको नियन्त्रणमा
एजेन्सी- नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले दुबैजनालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार एनसीबीले भारतीको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको घरमा गाँजासमेत भेटिएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीका श्रीमान् हर्षलाई एनसीबीले आफ्नै गाडीमा...

दाङकी चेली डा. निगाता मिस नेपालको फाइनलमा

दाङकी चेली डा. निगाता मिस नेपालको फाइनलमा
केएल पीडित काठमाडौं, ६ मंसिर । देशभरिका २ सय बढी प्रतिष्पर्धीहरुलाई उछिनेर दाङकी चेली डा. निगाता मिस नेपाल २०२० को फाइनलमा पुगेकी छन् । नेतृत्व विकास, व्यक्तित्व विकास, महिला सशक्तीकरण लगायत अन्य जीवन व्यवहार सम्बधी सीप र कलाबारे ३ महिने प्रशिक्षण सकाएकी निगाता अन्तिम तयारीका लागि आइतबारदेखि २ हप्तासम्म क्लोज क्याम्पमा...

प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन

प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन
मुम्बई – दक्षिण भारतीय फिल्म स्टार प्रभास अभिनित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति तय गरिएको छ । प्रभासको मेगा बजेट यो फिल्म सन् २०२२ मा रिलिज हुने भएको छ । प्रभासले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् । प्रभासले फिल्मको टाइटल पोस्टर इन्स्टाग्राममा पोस्ट गर्दै फिल्म हलमा आदिपुरुष सन् २०२२ को अगस्त ११...

चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज

चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज
चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज भएको छ । निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमार्फत रिलिज भएको हो । डिजिटल प्लेटफर्ममा रुचाइएको युट्युबममा यो फिल्म ओएसआर डिजिटलमार्फत बिहीवार सार्वजनिक गरिएको हो । दिनेश राउतले निर्देशन गरेको फिल्ममा अन्तर्जातीय बिहेको कथा प्रस्तुत गरेको छ । चलचित्रमा बसुन्धरा भुसाल,...

१ अरब पटक हेरियो धनुषको ‘राउडी बेबी’

१ अरब पटक हेरियो धनुषको ‘राउडी बेबी’
साउथका सुपरस्टार धनुषको आवाजमा समावेश तमिल चलचित्र ‘मारी २’मा समावेश ‘राउडी बेबी’ बोलको गीतले युटुबमा १ अरब भ्यूज पाएको छ । कुनै साउथ चलचित्रको गीतले युटुबमा १ अरब भ्यूज पाएको यो पहिलो हो । सन् २०१८ मा रिलिज भएको यो चलचित्रको ‘राउडी बेबी’ बोलको गीतमा धनुष र धी को आवाज छ...

करिश्मा कपुरले पुर्वपतिको हर्कतको बारेमा खुलासा गरेपछि…

करिश्मा कपुरले पुर्वपतिको हर्कतको बारेमा खुलासा गरेपछि…
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् करिश्मा कपुर । तर, विवाहपछि भने उनको करिअर त बर्बाद नै भयो उनको वैवाहिक जीवन पनि बर्बाद हुन पुग्यो । दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग डिभोर्स नै गरिन् । घरेलु हिंसाको शिकार भएको भन्दै उनले प्रहरीमा पनि रिपोर्ट गरेकी थिइन् । परिवारप्रति कुनै पनि...

सलमान खान जब गर्लफ्रेण्डको बेडरुममा रंगेहात पक्राउ परे

सलमान खान जब गर्लफ्रेण्डको बेडरुममा रंगेहात पक्राउ परे
मुम्बई – सलमान खान जति फिल्मका कारण चर्चामा छन्, त्यति नै उनको प्रेम जीवन पनि चचामा रहने गर्छ । उनको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या, क्याटरीना कैफ, युलिया बन्तुर लगायतसँग जोडिने गर्छ । ऐश्वर्यालाई छोड्ने हो भने उनी हरेक सम्बन्धलाई सामान्य रुपमा लिएका थिए । उनी आफ्नो पार्टीमा पनि सबैलाई...