बन्द छैन् ः प्रहरी प्रमुख पाण्डे

दाङ, २२ बैशाख | दाङ सहित विभिन्न जिल्लामा भोलि हुने भनिएको बन्द हल्लामात्रै भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले भोलिको हुने भनिएको बन्द हल्लामात्र भएका जानकारी दिनुभयो ।

Buddha International Hospital

Advertise with us

उहाँले नाम नसुनिएको पार्टीले बन्द गर्ने भन्ने हल्ला सुन्नमा आएको तर आफुहरुलाई कुनै जानकारी नआएको बताउनुभयो । बन्द हुने भन्ने प्रहरीमा आधिकारीक जानकारी नआएकाले हल्लाको भरमा बन्द नहुने सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ । बन्दको हल्लाले सर्बसाधरण बढी मारमा पर्ने भन्दै भोलिको बन्द हल्लामात्रै भएको उहाँको भनाई छ ।

Advertise with us