प्रदेश स्तरिय सौन्दर्य प्रतियोगिता हुने

देउखुरी, १९ बैशाख | पाँच नम्बर प्रदेशका पर्यटकिय गनतब्यलाई बढवा दिने उदेश्यका साथ प्रदेश स्तरियख खुल्ला सुन्दर सुन्दरी प्रतियोगिता हुने भएको छ ।

Buddha International Hospital

Advertise with us

चम्पन संस्कृति समुहको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रदेशका १२ वटै जिल्लामा पुगेर जिल्ला स्तरको प्रतियोगिता मार्फत २० जना पुरुष २० महिला प्रतियोगि छनौट गरिने आयोजक संस्थाका सदस्य तथा मोडल अन्जु चौधरीलले जानकारी दिनुभयो ।

प्रदेश स्तरको साँस्कृतिक परम्परा,चाडपर्व र पर्यटकिय स्थलको छवि झल्काएर पर्यटनको विकासमा बढावा दिन कार्यक्रमको आयोजवना गरेका उहाँले बताउनुभयो । तालिम लमहीमै आयोजना गरिने फाइनलको स्थान पछि तय गरिने गरि कार्यक्रम तयार पारेको संस्थाकी सदस्य तथा फेसन डिजाइनर सुशिला चौधरीले जाकारी दिनुभयो ।

१८ बर्ष देखि २८ बर्ष उमेर समुहका प्रतियोगीको आवेदन दिने सक्ने र आवदेकको उचाइ कम्तस्ीमा ५ दशमलव २ इन्च हुनुपर्नेछ ।

Advertise with us