तुलसीपुरको हात्तिखौवामा बस दुर्घटना, चारजना घाइते

Advertise with us

दाङ,१५ बैशाख । तुलसीपुर– घोराही सडक खण्डको हात्तिखौवामा बस दुर्घटनामा परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को हात्तिखौवामा आइतवार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको हो ।

Buddha International Hospital

Advertise with us

तुलसीपुरदेखि बिराटनगरकालागि छुटेको ना ५ ख २२३४ नम्वरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।