क्याम्पस प्रमुखलाई भित्रै राखेर ताला


तुलसीपुर, १० बैशाख ।
दाङको तुलसीपुरमा रहेको राप्ती बबई बहुमुखी क्याम्पसका प्रमुख युवराज रावत प्रकाशलाई सयुक्त विद्यार्थी संगठनले अफिसमा हुलेका छन् ।

Advertise with us

नियमित पठनपाठन हुनुपर्ने, कक्षा कोठामा प्रध्यापकले मोबाइल प्रयोग गर्न नपाइने, खानेपानी र शौचालयको व्यवस्था गर्नुपर्ने, दुईवटा शैक्षिक संस्थामा पढाउन नपाईने लगाएतका माग राख्दै २४ घन्टे अल्टीमेटम सहति क्याम्पसमा ताला लगाउने क्रममा क्याम्पस प्रमुख रावतले अटेरी गरेपछि कोठामा हुलेको अनेरास्ववियु क्रान्तिकारीका पकाश वलीले जानकारी दिनुभयो ।

Buddha International Hospital

विद्यर्थी संगठनले सवा नौ बजे हुलेको विद्यार्थी नेता प्रकाश रावतले जानकारी दिनुभयो ।।