दुर्घटना न्युनिकरणका लागि प्रहरीलाई ब्रेथलाईजर

घोराही, ९ बैशाख | दिन प्रतिदिन बढ्दै गई रहेको सवारी दुर्घटना न्युनिकरण गर्नका लागि घोराही उपमहानगरपालिकाले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने ब्रेथलाईजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

Blog Post Ad

Blog Post Ad

आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले सवारी चालकहरुले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको छ छैन भन्ने जाँच गर्न उक्त ब्रेथलाईजर यान्त्रीक मेसिन ट्राफिक प्रमुख मदन कुँवरलाई हस्तान्तरण गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *