दाङमा मच्छर धुपको आगोले १ जनाको मृत्य

Advertise with us

तुलसीपुर, ३ बैशाख । मच्छर धपाउन प्रयोग गरिएको धुप कपडामा सल्कीदा दाङमा एक जनाको मृत्यु भएको छ । आगोमा परी राप्ति गाउपालिका—७ छोड्के सिसहनियाका ८० वर्षिय जिउरखन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Buddha International Hospital

Advertise with us

मच्छर धपाउन बालेका धुप खाटको कपडामा सल्किएर आगलागी हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता बिनोद बिक्रम शाहले बताउनुभयो । घरमा अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।