वडा अध्यक्षको निधन

घोराही उपमहानगरपालिका वडा नम्वर १६का वडा अध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज विहान वडा नम्वर १६मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Buddha International Hospital


Advertise with us
लामो समय देखि जण्डिसले थलिनुभएका बुढाको काठमान्डौ, भारतको दिल्ली र बैङ्लोरका विभिन्न अस्पतालमा उपचार गरि केही समय अगाडी घर फर्कनुभएको थियो ।

उहाँका आज विहान करिव ८ बजे तिर निधन भएको थियो । तत्कालिन नेकपा एमालेको तर्फबाट स्थानिय निकायमो चुनावमा उठ्नुभएको बुढाले प्रतिशप्रधि भन्दा दोब्बर मतले विजयी हुनुभएको थियो । उहाँले आफ्नो वडानमा निकै लोकप्रिय काम समेत गरिरहनुभएको थियो ।