वार्षिक उत्सवका अवसरमा सरसफाई


दिप्ती शिखा चौधरी
दाङको विजौरीमा रहेको जनउत्थान सामुदायिक वित्तिय संस्था लिमिटेडको शाखा कार्यालयले आप्mनो ९ औं वार्षिक साधारणसभाको उपलक्ष्यमा विजौरीमा रहेको शिवालय मन्दिर विजौरीको परिसरमा सरसफाई गरेको छ ।


संस्थाका शाखा प्रमुख सारांश चौधरीको संयोजकत्वमा र विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीको विशेष उपस्थितीमा उक्त सरसफाई कार्यक्रम भएको हो ।

Blog Post Ad


विजौरीमा रहेको जनउत्थान सामुदायिक वित्तिय संस्था लि. सामाजिक क्षेत्रका लागि यस अघि पनि विभिन्न कार्यक्रम गर्दे आइरहेको छ ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *