सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका

Advertise with us
Council for Technical Education and Vocational Training (CTEVT), Bhaktapur.
Advertise with us

काठमाडौं / सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारीक सदस्य त छन् नै, श्रीमान श्रीमतीसमेत ३१ जोडी छन् ।

Buddha International Hospital

यसमा निर्देशक तहका कर्मचारी समेत पर्छन् । पूर्वसदस्य सचिव रामहरी लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् । रामहरी भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको महानिर्देशक पदमा छन् ।

 

सीटीईभीटीमा जागिर खाने आफन्त

  • श्रीमान-श्रीमती ३१ जोडी
  • दाजु-भाइ २४ जना
  • बाबु-छोरा ८ जना
  • साढु दाइ-भाइ ८ जना
  • ज्वाइँ-जेठान ४ जना
  • दिदी-भाइ ४ जना
  • भान्जा-भान्जी ४ जना
  • बहिनी-ज्वाइँ ४ जना
  • भतिनी-ज्वाइँ २ जना
  • काका-भतिज २ जना
  • विद्यार्थी नेताका श्रीमती ३ जना
  • अख्तियार अधिकृतकी श्रीमती १ जना कान्तिपुर दैनिकमा खबर रहेको छ ।