तीन टिप्पर पक्राउ

घोराही, १५ चैत । जिल्ला प्रहरी कार्यालय दाङले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने तीन वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रहरीले आज विहान करिव पौन चार बजे तिर नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ती सवारीलाई पक्राउ गरेको हो ।

Buddha International Hospital


Advertise with us
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विक्रम शाहले दिएको जानकारी अनुसार लमही नगरपालिका ८ गिधिनिया स्थित राप्ती नदीवाट अवैध रुपमा उत्खनन् गरिरहेको अबस्थामा रा १ ख ३५२ नं. को जेसिवि, ना ७ ख ७३६३ र रा १ ख १५५९ नं. का टिप्पर पक्राउ परेका हुन ।

पक्रउा परेको सवारीहरुको विषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।