मुनलाइटमा सांगीतिक कार्यक्रम हुने


घोराही, १४ चैत । घोराहीको काठेकोलमा रहेको मुनलाइट रेस्टुरो एण्ड बारमा शुक्रबार लाइभ म्युजिक हुने भएको छ । लाइभ म्युजिकसंगै विभिन्न परिकारहरुमा १० देखि १५ प्रतिशत सम्म विशेष छुट रहेको र रेस्टुरेन्टमा आउने जोडीहरुलाई लाई विशेष ग्राहयता दिने मुनलाइट रेस्टुरेन्टका सँचालक पुरन बुढामगरले बताउनु भयो ।

Blog Post Ad

साथै लाइभ म्युजिकका लागी जिल्ला बाहिरका दक्ष तथा अनुभवी व्याण्डलाई आमन्त्रित गरेको उंहाले बताउनु भयो । ग्राहकहरुले सुमधुर सँगीतसंगै स्वादिलो परिकारको पनि टेस्ट गर्न पाउने छन ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *