एसईई परिक्षाको अनुगमन


तिर्थराज ज्ञवाली
११ चैत्र, मसुरीया | राप्ती गाउँपालिका बाट एसईई परिक्षाको सोमवार अनुगमन गरिएको छ ।एसईई परिक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पु¥याउने उदेश्यका साथ अनुगमन गरिएको हो ।

Advertise with us


राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, शिक्षा तथा खेलकुद शाखाका फनेन्द्रराज देवकोटाले श्री आदर्श नमुना माध्यामकि विद्यालय लालमटिया र श्री माध्यामीक विद्यालय मौरीघाटको अनुगमन गर्नुभएको छ ।

Buddha International Hospital


एसईई परिक्षा सञ्चालन अवस्था तथा परिक्षा, विषय बस्तु, विद्यार्थीका बारेमा परिक्षा केन्द्राध्यक्ष संग सोधपुछ का साथै कक्षागत रुपमा अवलोकन समेत गरिएको छ ।