बिध्यानीलकण्ठमा विद्यार्थीहरुलाई बिदाई

Advertise with us

घोराही १० चैत्र । बिध्यानीलकण्ठ मा.बि.मा अध्यनरत कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरिएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ का विध्यार्थीहरुले कक्षा १२ का विभिन्न संकायका व्यवस्थापन,आर्ट्स ,एजुकेसनमा अध्ययनरत २ सय जना विद्यार्थीहरुलाई बिदाई गरेको छ ।

Buddha International Hospital

Advertise with us

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ्गका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यता रहेको थियो ।