मैत्रिपुर्ण खेलमा बैकर विजयी

Advertise with us

दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरु, कर्मचारी तथा घोराही क्षेत्रमा रहेका बैकका शाखा प्रमुखहरु विच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा बैकर टिम विजयी भएको थियो ।

Buddha International Hospital

Advertise with us

बैकर टिम टाइवेकर मा विजयी भएको हो । निधारीत समयमा वरावर गोल भए पछि टाइवेकर गराइएको थियो । विहिवार संघका पदाधिकारीहरु र बैकका शाखा प्रमुखहरु विच प्रतियोगीता आयोजना गरीएको फुटवल प्रतियोगीताका संयोजक मिनराज भाटले जानकारी दिए ।