दाङमा कुलोमा डुवेर एक जनाको मृत्यु

दाङ, १५ मंसिर। दाङमा कुलोमा डुवेर एक जनाको मृत्यु भएको छ । दाङ प्रहरीका अनुसार आइतबार बेलुका कुलोमा डुबेर लमही नगरपालिका वडा नम्बर २ बनकट्टा निवासी अन्दाजी ३० बर्षीय रमेश परियारको मृत्यु भएको हो ।

परियारको शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad