चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज

चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज भएको छ । निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमार्फत रिलिज भएको हो ।

Buddha International Hospital

डिजिटल प्लेटफर्ममा रुचाइएको युट्युबममा यो फिल्म ओएसआर डिजिटलमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

Advertise with us

दिनेश राउतले निर्देशन गरेको फिल्ममा अन्तर्जातीय बिहेको कथा प्रस्तुत गरेको छ । चलचित्रमा बसुन्धरा भुसाल, विनोद भट्टराई, लोकमणि सापकोटा लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

Advertise with us