जीर्ण बन्यो लमही घोराही सडक (फोटो फिचर)

शिवु खनाल

Buddha International Hospital

दाङको लमही घोराही सडक खण्ड स्थित दायाँबायाँ पुरै खाल्डाखुल्डीले सडक अस्तव्यस्त बनेको छ । कालोपत्रे र आर.सि.सि.ढलान उप्किदा लमही घोराही सडक जीर्ण बन्दै गएको हो ।

Advertise with us

लमही देखि घोराही त्याइस किलोमिटरको दुरी रहेको छ । सडकको दायाँबायाँका नालाहरु भत्किएका छन् । कालोपत्रे र आर.सि.सि.ढलान उप्किदा र सडकमा रहेको धुलोले गर्दा यातायातका सवारीसाधन चलाउन हम्मेहम्मे रहेको छ ।

 

Advertise with us