सल्यानका किसान अलैचि खेति गर्दै

दाङ,१२ कार्तिक । सल्यानका किसानहरु अलैंची खेतिगर्न थालेका छन् । कुमाख गाउँपालिका ६ का किसानले अलैंची खेति गर्न थालेका हुन् । थोरै जग्गामा पनि कम लगानीमा मनग्य आम्दानी हुने भएपछि अलैंची खेति गर्न थालेको कुमाख गाउँपालिका ६ नवराज शर्माले बताउनुभयो ।

Buddha International Hospital

उहाका अनुसार जहाँ बाह्रैमास चिस्यान हुने ठाउँमा अलैंची खेती राम्रो फस्टाउने गरेको छ । कुमाख गाउँपालिका ६ वडागाउँका चन्द्रवहादु्र वलीले ५ रोपनी जग्गामा ब्यवसायिक रुपमा अलैंची खेति गर्नु भएको छ । अन्नबाली भन्दा आम्दानी धेरै हुने भएपछि अलैंची खेति गरेको वलीको भनाई छ ।

Advertise with us

Advertise with us