नेपालमा थप २ हजार २२५ कोरोना संक्रमित

काठमाडौं, ८ कार्तिक। पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्।

Buddha International Hospital

संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ।

Advertise with us

आज देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।

Advertise with us