पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

Advertise with us

काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ८०० छ। योसँगै हालसम्म ८९ हजार ८४० पुगेको छ। आज देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।

Buddha International Hospital
Advertise with us