यस्तो बन्यो अक्षयको ‘लक्ष्मी बम्ब’को ट्रेलर (भिडियोसहित)

Advertise with us

एजेन्सी । कमेडि र हरर जनराको मिक्स चलचित्र ‘लक्ष्मी बम्ब’को ट्रेलर सार्वजनिक भएको छ ।

Buddha International Hospital

अक्षय कुमार स्टारर यस फिल्मको ट्रेलर शुक्रबार फक्स स्टार हिन्दी युट्युब च्यानलबाट रिलिज भएको हो ।

Advertise with us

फिल्ममा राघव लरेन्सको निर्देशन रहेको छ । अक्षयसँगै फिल्ममा कियारा आडवाणीलाई देख्न सकिनेछ ।

फिल्म ९ नोभेम्बरमा डिज्नीप्लस हटस्टार भिआइपीमा रिलिज हुँदैछ ।