“राजधानीको सवालमा पार्टीको कारवाही सहन तयार छु, तर नजायज कुरा मान्दिन।”

दाङ, २० असोज।नेपाली काँग्रेस दाङबाट निर्वाचित प्रदेश सांसद डिल्लीबहादुर चौधरीले राजधानीको सवालमा पार्टीले ह्विप जारीगरेपनि त्यो आफुले नमान्ने  स्पष्ट पारेका छन् ।

काँग्रेस दाङवाट निर्वाचित एक्ला सांसद चौधरीले नजायज कुरामा यदी पार्टीले ह्विप जारी गरेपनि त्यो क्रस गर्ने जानकारी दिए राजधानीको पक्षमा मतदान गर्दा पार्टीको ह्विप मान्न सकिदैन,’ चौधरीले भने ‘ बरु पार्टीको कारवाही सहन तयार छुतर नजायज कुरामान्न सकिन्न।

Blog Post Ad

उनले दाङको भालुवाङलाई राजधानी बनाउने सवालमा पार्टीको ह्विप मान्न नसकि  त्यसका लागि पार्टीको जस्तो कारवाही भोग्नपनिआफु तयार रहने स्पष्ट पारे  उनले दाङको देउखुरी क्षेत्र हरेक दृष्टिकोणले प्रदेश राजधानीको लागि उपयुक्त स्थान रहेको बताए 

Blog Post Ad

प्रदेश सांसद चौधरीले आफुसहित पश्चिम क्षेत्रका काँग्रेसका  जना सबै सांसदले दाङको पक्षमा मतदान गर्ने जानकारी दिए । रुपन्देही  त्यसआसपाका जिल्लाका प्रदेश सांसदहरुले भने राजधानी सार्न नपाइने भन्दै व्यापक विरोध गर्दै आएका छन्  उनीहरु मध्यकेहीले सोमवार सदनमै तोडफोड समेत गरेका थिए 

Leave a Reply

Your email address will not be published. Required fields are marked *