घोराहीमा हाम्रो बाइक एसोसीरीज सञ्चालनमा

घोराही ७ फागुन । घोराहीको एफ.एम रोडमा हाम्रो बाइक एसोसीरीज सञ्चालनमा आएको छ । मंगलबार एक अनौपचारकि कार्यक्रमका बिचमा हाम्रो बाइक एसोसीरीज सञ्चालनमा आएको हो ।

Buddha International Hospital

Advertise with us

करिब ३० लाखको लगानीमा खोलिएको एसोसीरीजमा विभिन्न बजाज कम्पनी ,होण्डा कम्पनी ,हिरो ,यामाहा,टिभिएस ,रोयल इनफिल्ड ,सुजुकी कम्पनीका मोटरसाइकल पार्ट्सहरु पाइनुका साथै वर्कशप,सर्भिसिङ,वाशिंगको पनि व्यवस्था रहेको सञ्चालक श्रेष्ठले बताउनु भयो । साथै ग्राहकहरुको सेवा-सुविधाका लागी सस्तो तथा सुपथ मूल्यमा सामान उपलब्ध गराउने जानकारी दिनुभयो ।

विगत ३ वर्षदेखि बुटवलमा सेवा प्रदान गर्दै आएका र कामको अनुभव बटुलेका श्रेष्ठले दाङ्गमा पनि गुणस्तरीय सेवा प्रदान गर्ने बताउनु भयो । साथै आगामी दिनहरुमा ग्राहकहरुका लागी आफूले सक्दो प्रयास गरी उच्च सेवा दिने जानकारी दिनुभयो ।