चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज

Advertise with us

नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ । विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र हल रिलिजपछि युट्युबमा आएको हो ।

Buddha International Hospital

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ ।हास्य कलाकारले एउटा शोमा भोग्नु परेको कथालाई चलचित्रले मुख्य कथानक रुपमका समेटेको छ । निर्देशक दिनेश राउतले यो चलचित्रलाई निर्माण गरेका थिए ।

Advertise with us