लमही–कोइलावास सडक निर्माणको काम तिव्र

फोटो ः पार्वती बस्नेत

हुलाकी राजमार्ग अन्र्तगत लमही–कोईलाबास खण्ड अन्र्तगत सडक निर्माणको काम तिव्र गतिमा अगाडी बढेको छ । अहिले लमही देखि गडवाको जमुनिवाससम्मको कालोपत्रे भैसकेको छ । थप सडक फराकिलो बनाउने काम भैरहेको छ । यो सडक निर्माण भए पछि भारतसँगको कोइलावास नाका व्यवस्थित हुनेछ । भने त्यहाँका जनताको जीवनस्तरमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Buddha International Hospital

Advertise with us

 

Advertise with us