स्वर्गीय नेता गिरीको सम्झनामा अक्षयकोष

Advertise with us

फोटो ः रीता लामा

नेपाली कांगे्रसका तत्कालिन अवस्थाका सक्रिय नेता एवम प्रजातन्त्र सेनानी शिव गिरीको सम्झना पे्रस युनियन दाङले एक लाखको अक्षयकोष स्थापना गरेको छ ।

Advertise with us
कांगे्रसका केन्द्रिय सदस्य दीपक गिरीको सहयोगमा शिव गिरी सिर्जनशिल पत्रकारीता पुरस्कार स्थापना गरिएको हो । नेता गिरीले स्वर्गीय गिरीकी बहिनी शारदा गिरी मार्फत युनियनका अध्यक्ष सन्तोष सुवेदीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।
प्रजातन्त्र सेनानी स्वर्गीय गिरीको २०५४ सालमा ४४ बर्षमो उमेर राजनीतिमा सक्रिय रहेकै अवस्थामा मृत्यु भएको थियो ।

Buddha International Hospital

फोटो ः रीता लामा