बाँकेमा दुई जनाको शव फेला

दाङ २० जेठ। बाँकेमा दुई जनाको शव फेला परेको छ । जील्लाको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको बाँके प्रहरीले जनाएको छ । राप्ती सोनारी गाउपालीका ४ पेनारी मा एक जना र नेपालगञ्ज उपमहानगरपालीका १३ लौधेगाउ स्थीत एक जना गरि दुई जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार लौधेगाउ स्थीत बर्दिया बाँसगढीका अन्दाजी ४५ बर्षिया जोगा थारु र राप्ती सोनारी गाउपालीका स्थीत ४२ क्रिमलाल थारुको आफ्नै घरमा गरि दुई जनाको शव फेला परेको हो ।

DG Mobile Dang