नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या २ पुग्यो

बाँके,४ जेठ । नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या २ पुग्यो । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको हो।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार क्वारेन्टाइनमा रहेका उनको एक्कासी स्वास्थ्यमा खराबी आएसँगै मृत्यु भएको हो।

Buddha International Hospital
Advertise with us

Advertise with us