बाहिरी जिल्लादेखी दंगीशरण आएका ४ जना क्वारेनटाइनमा

दंगीशरण,२ जेठ । बाहिर जिल्लाबाट दंगीशरण आउने ४ जनालाई क्वारेनटाइनमा राखिएको छ । दंगीशरण गाउँपालिका वडा न. १ का एकजना,वडा न. २ का एकजना र वडा न. ४ का दुईजनालाई हेकुली स्थित बिरेन्र्द मा. बि. मा रहेकाे क्वारेन्टाइनमा लगिएको छ ।

Buddha International Hospital

बिहान मात्र आईपुगेका चारजना मध्य २ जना बिराटनगर र २ जना नेपालगन्जबाट आएका हुन । कोरोना संक्रमित क्षेत्रबाट लकडाउनको समयमा आएको भन्दै ति चारजनालाई आज क्वारेन्टाइमा ल्याइएको हो । कामको सिलसिलामा बाहिर गएका आज दंगीशरण आईपुगेका हुन ।

Advertise with us

Advertise with us