एउटै जिल्लाभित्रको पास पनि रद्द

दाङ, २ जेठ । गृह मन्त्रालयले एउटै जिल्ला भित्रको पास पनि रद्द गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गरेको हो ।

Buddha International Hospital

कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामका लागि बाहिर निस्कनुपरेमा नजिकैका प्रहरीलाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । मन्त्रालयले एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न रोक लगाएको छ ।

Advertise with us

Advertise with us