बन्दाबन्दी : सुनसान र ठप्प (फोटोफिचर)

दाङ, जेठ १ । चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन ५२ औँ दिन पुरा भएको छ । कोरोना भाईरसको संक्रमणका कारण सरकारले गरेको लकडाउनका कारण सम्पुर्ण क्षेत्र बन्द छ । यस्तो अवस्थामा सवारी साधन चलेका छैनन् । बजार पुर्ण रुपमा ठप्प छ भने मजदुरहरु मारमा परेका छन् । लकडाउनको ५२ औँ दिनमा लिईएको केहि तस्वीरहरु ….

तस्वीर / नवीन अभिलाषी

TMart