थप पाँच जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

दाङ, १ जेठ । नेपालमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठ्माण्डौमा गरिएको परिक्षमण सलार्हीका १ जना, धनुषाको २ जना, महोतरीको २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

आज बिहानमात्रै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Buddha International Hospital

योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertise with us

Advertise with us