नारायणपुरका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

दाङ, बैशाख ३० । जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर विधिबाट गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिनुभयो ।

अमेरिकाबाट घर फर्किएका नारायणपुरका व्यक्तिको पनि रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरसको लक्षण देखिएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका व्यक्तिमा भाइरसको आशंका गरिएको थियो ।

Buddha International Hospital

यसैबीच कोरोना भाइरसको आशंका गरिएका दाङका १६२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

Advertise with us

Advertise with us